Logo

प्रमुख समाचार

विनोद चौधरी ८५८६ मतसहित अगाडि, पछ्याउँदै स्वतन्त्र पार्टीका महेन्द्र सेन



काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विनोद चौधरी आठ हजार ५८६ मतसहित अग्रस्थानमा छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी)ले आठ हजार ३३० मतसहित पछ्याइरहेका छन् । 

महेन्द्र र विनोदको मतान्तर २५६ रहेको छ । त्यस्तै, जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठी ६ हजार ५७२ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०४:१८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।