ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । निर्वाचित अधिकृत बालकृष्ण निरौलाले राणा निर्वाचित भएको बताए । उनले अन्तिम मत परिणाम भने सिस्टममा चढाउने काम भएको बताए । राणा नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् ।
७ मंसिर २०७९, बुधबार ०४:२६



















प्रतिक्रिया