Logo

प्रमुख समाचार

काभ्रे-२ मा गोकुल बाँस्कोटाको मत कति?



काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले अग्रता कायमै राखेका छन्। 

उनले १० हजार २५३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटासँगको मतान्तर फराकिलो बनाउँदै गएका छन्।

उनी ९ हजार २८६ मतसहित दोस्रो स्थानमा छन्। 

उनीहरूबीच ९६७ मतको अन्तर छ। 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०५:१७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।