ब्राजिलले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपअन्तर्गत क्यामरुनसँग हार बेहोरेको छ ।
शनिबार बिहानका राती भएको समूह चरणको अन्तिम खेलमा सर्बाधिक पाँच पटकको विश्वविजेता ब्राजिल क्यामरुनसँग १-० गोलले पराजित भएको हो ।
हारका बाबजुत पनि ब्राजिल समूह ‘जी’ को विजेता बनेको छ। यसअघि नै ऊ अन्तिम १६ मा प्रवेश गरिसकेको छ । अब उसले नकआउट चरणमा दक्षिण कोरियासँग खेल्ने छ ।




















प्रतिक्रिया