Logo

बैंकिङ

प्रभु बैंकको एक्स्टेन्सन काउन्टर विरगन्ज जि.प्र कार्यालयमा



प्रभु बैंकले पर्सा विरगन्ज महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर बिहीबारदेखि सुरु भएको हो।

प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवाबाट सेवा दिदैं आएको छ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार १४:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।