काठमाडौं । अमेरिकालाई ३–१ गोलको नतिजमा पराजित गर्दै नेदरल्यान्ड्स कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न पहिलो प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपा, डेली ब्लिन्ड र डेन्जल डमफ्रिजल् गोल गरे ।
खेलको १०औं मिनेटमा डेलीले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएको थिए । पहिलो हाफको इन्जुरी समयमा ब्लिन्डले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर पारे ।




















प्रतिक्रिया