Logo

अर्थ

सामलिङ पावर कम्पनी घाटामा, लाभांश वितरण नगर्ने



काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २१ गते (बुधबार) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको वित्तीय अवस्था घाटामा रहेकोले लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ ।कम्पनीको वार्षिक साधारणसभा भने आगामी पुस २१ गते गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ११:३४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।