काठमाडौं । लियोनल मेस्सीले फिफा विश्वकप फुटबलमा अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । फिफा विश्वकप फुटबल अन्तर्गल अर्जेन्टिनाले क्रोएसिया विरुद्द २-० को अग्र लिएको छ । अर्जेन्टिनाका लागि लागि जुलियन अल्मरेजले दोस्रो गोल गरेका हुन्। उनले ३९औँ मिनेटमा आफ्नै क्षेत्रबाट लग्दै सिक्स यार्ड स्र्कल बाट गोल गरेका थिए । त्यस अगि लियोनल मेस्सी ३४ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
२८ मंसिर २०७९, बुधबार ०१:२६



















प्रतिक्रिया