Logo

खेलकुद

दोस्रो हाफमा अर्जेन्टिना ३-0 को अग्रता



कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ।

राजधानी दोहास्थित लुसेल रंगशालामा जारी खेलको दोस्रो हाफको ६९ मिनेट अर्जेन्टिनाले ३-० गोलको अग्रता बनाएको छ। ६९ औं मिनेटमा मेस्सीले शानदार मुभ बनाउँदा जुलियान अल्भारेजका लागि पास उपलब्ध गराएका थिए। त्यसअघि मेस्सीले ३४ र अल्भारेजले ३९ औं मिनेटमा गोल गरेका थिए।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार ०२:१७   :  बजे

342
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।