Logo

खेलकुद

मोरक्को विरुद्ध पहिलो हाफमा फ्रान्सलाई १-0 को अग्रता



कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अहिले फ्रान्स र मोतक्कोबीच प्रतिस्पर्धा भइरहेको छ । राजधानी दोहास्थित लुसेल रंगशालामा जारी खेलको पहिलो हाफको सरुवातमा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार ००:५०   :  बजे

666
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।