कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलअन्तर्गत अहिले दोस्रो सेमिफाइनल खेल भइरहेको छ।
राजधानी दोहास्थित अल बयात स्टेडियममा जारी खेलमा साविक विजेता फ्रान्स र मोरक्कोले खेलिरहेका छन्।
खेलको दोस्रो हाफको ७९ मिनेटमा मोरक्कोमाथि २-० गोलको अग्रता बनाएको छ ।
खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गरेपछि फ्रान्सले सुरुआती अग्रता बनाएको हो।
क्वार्टरफाइनलमा पोर्चुगललाई १–० गोलको हार चखाउँदै मोरोक्को पहिलोपट विश्वकपको सेमिफाइनल पुगेको हो।




















प्रतिक्रिया