Logo

खेलकुद

कतार विश्वकप फाइनल : अर्जेन्टिनाले थप्यो गोल



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा भइरहेको छ।

लुसिल स्टेडियममा जारी खेलमा अर्जेन्टिनाले पुनः अग्रता लिएको छ । अतिरिक्त सयममा (१०८औं मिनेटमा) मेस्सीले अर्को गोल थपेका हुन् ।

यसअघि दुवै टिमले २–२ गोल गर्दा खेल अरिक्त समयमा धकेलिएको थियो ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार २३:१७   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।