Logo

प्रमुख समाचार

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल सर्वसम्मत



कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । आज (शनिबार) बसेको दलको बैठकले नेता रावललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।

सुदूर पश्चिमका १० जना प्रदेशसभा सदस्यको उपस्थितिमा दलको नेता चयन गरिएको हो। एमाले केद्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।

प्रकाशित मिति : १६ पुष २०७९, शनिबार ११:३७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।