Logo

अर्थ

रिलायन्स लाइफ इन्स्योरेन्सले बनायो सेयरधनीको हात खाली



काठमाडाैं । रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको बुधबार (पुस २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउनेछ। प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत भएसँगै कम्पनीले आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण पारित गर्नेछ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १२:२४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।