Logo

अर्थ

बैंकको ब्याजदर घट्यो, माघ १ देखि लागू हुने



काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको हो ।

बुधबार बसेको बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो । यसअघि मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत रहेको थियो ।

घटेको ब्याजदर माघ १ बाट लागू हूनेछ ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार २१:१७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।