प्रभु बैंकले साधारणसभामा केही सेयरधनीहरुलाई एजिएम भत्तास्वरुप घुस दिएको रहस्य खुलेको छ । पुस १४ गते सम्पन्न २१औँ वार्षिक साधारणसभामा केही सेयरधनीहरुलाई ४ हजारदेखि १० हजार रुपैयाँसम्म भत्ता दिएको खुलेको हो ।
भबैंकले सभामा आफ्नो पक्षमा माहोल सृजना गरिदिन भन्दै सेयरधनीलाई एजिएम भत्तास्वरुप घुस दिएको पाइएको हो ।
बैंकले धेरै सेयरधनीलाई सभा हुनुभन्दा अघिल्लो दिन बैंकका कम्पनी सचिव अमित भण्डारीले रकम वितरण गरेकोएक सेयरधनीले बताएका छन् ।
बैंकको २१औं वार्षिक साधारसभामा १५ जना सेयरधनीले आफ्नो धारण राखेका थिए । उनीहरुमध्ये सबैलाई पैसा नदिएको श्रोतको भनाई छ । बोल्नबाट रोक्नका लागि पनि केहीलाई रकम दिएको बैंक श्रोतले जनाएको छ ।




















प्रतिक्रिया