काठमाडौं । पोखरामा यति एयर्लान्सकाे जहाज दुर्घटनाग्रस्त भएको छ । यति एयर्लाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा र्दुघटनाग्रस्त भएको हो ।
जहाजमा ६८ यात्रु र चालकदलका ४ सहित ७२ जना सवार थिए । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।
तस्बिरहरु हेर्नुहाेस्





























प्रतिक्रिया