Logo

बैंकिङ

नबिल बैंकका सिईओ शाहलाई संक्रमण पुष्टि



नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाहले आफुलाई संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन् । सुरुवाती चरणमा गन्ध थाहा पाउन छाडपछि पीसीआर परीक्षण गराएकोमा पहिलो पटक रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरि परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको उनले जानकारी गराएका छन् । 
गन्ध थाहा नपाउने बाहेकका अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको र आफुमा कुनै समस्या नदेखिएको शाहले बताए । 

Anil Shaha.jpg

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १०:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।