काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ । यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोजे पछि नेपालले बलिङ गरेको हो ।
हिजो बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको सट्टा आज भीम सार्की मैदान उत्रिएका छन् ।




















प्रतिक्रिया