Logo

खेलकुद

एकदिवसीय अन्तर्राष्ट्रियमा भिमको पहिलो अर्धशतक



काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा भिम सार्कीले घरेलु टोलीविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

पहिले ब्याटिङ गरिरहेको नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरेका भिमले ७८ बलमा अर्धशतक पूरा गरे ।

नेपालले अहिले ४३ ओभरको खेल सकिँदा ७ विकेटको क्षतिमा १७८ रन बनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १४:४०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।