Logo

प्रमुख समाचार

राप्रपाको कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा राष्ट्रपति निर्वाचनका बारेमा कसलाई समर्थन गर्ने भन्नेबारे निर्णय लिइने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनका अनुसार समसामयिक राजनीतिक विषय पनि बैठकका एजेन्डा छन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको राप्रपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १४:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।