काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतीघरमा मण्डलामा पुनः व्यापारीहरूले प्रदर्शन गरेका छन् । आइतबार बैंक तथा वित्तीय समस्या सङ्घर्ष समितिको आयोजनामा विभिन्न जिल्ला तथा नगर स्तरीय उद्योग वाणिज्य महासङ्घ अन्तर्गतका सङ्गठनहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका व्यापारीहरूले, बैंकको ब्याज एक अङ्कमा हुनुपर्ने, प्रिमियम शुल्क घटाउनु पर्ने,कोभिड समयको ब्याज मिनाहा हुनु पर्ने जस्ता माग राखेका छन् ।
तस्बिरहरु































प्रतिक्रिया