काठमाडाैँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत खेलमा नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई चौंथो विकेटको सफलता मिलेको छ । दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका छन् । उनले युएईका आयन खानलाई ३ रनमा आउट गरे ।




















प्रतिक्रिया