Logo

राजनीति

एमाले सचिवालय बैठक जारी



काठमाडाैं । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बसिहरेकाे केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल भइरहेकाे बताइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार १४:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।