Logo

अर्थ

भृकुटीमण्डपमा चलिरहेछ २४औँ फ्लोरा एक्स्पो (तस्बिरहरू)



काठमाडौं । काठमाडाैंकाे भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २४औँ फ्लोरा एक्स्पो भइरहेकाे छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका आयोजनामा एक्स्पो शुक्रबारबाट सुरु भएकाे हाे ।

एक्सपाेमा कुल ६० वटा स्टल रहेका छन् । जसमध्ये प्रदर्शनीका लागि ४६ वटा, प्रतिस्पर्धाको लागि ३ वटा, मल बिउबिजन र गमलाको लागि ८ वटा र अन्य ३ वटा स्टलहरू रहेको एसोसिएसनले जनाएको छ ।

प्रदर्शनीमा ४५० भन्दा बढी प्रजातिका फूल तथा बोटबिरुवा राखिएका छन् । प्रदर्शनी चैत्र २० गते सम्म चल्ने छ ।

तस्बिरहरु हेर्नुहाेस्:-

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १४:४२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।