Logo

प्रमुख समाचार

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । नेपाल प्रेस युनियनका पूर्वसभापति पोखरेललाई आइतबार राष्ट्रपति पौडेलले आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

पोखरेल राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत भएर काम गरेका थिए । राष्ट्रपितले पौडेलले यसअघि नै आफ्नो राजनीतिक, अर्थ र प्रमुख सल्लाहकारहरु नियुक्त गरिसेकका छन्।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १३:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।