काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । दलको कार्यालय सिंहदरबारमा बैठक दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । माओवादी केन्द्रले अहिलेसम्म दलको उपनेता चयन गरेको छैन ।




















प्रतिक्रिया