काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । गत मंगलबार (चैत २८ गते) बसेको बैठकले जुगल हिमश्रृंखला अन्तर्गतका हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्नेलगायतका विभिन्न १४ वटा निर्णय गरेको हो ।
बैठकले सन् २०२३ को वसन्त ऋतुमा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा फहराउने निर्णय पनि गरेको छ । बैठकले प्रहरी नायव निरीक्षक पुरुषोतम नेपालीलाई सगरमाथा आरोहणको अनुमति पनि दिएको छ ।
यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु:-





















प्रतिक्रिया