काठमाडौं । एसीसी प्रिमियर कपमा हङकङविरुद्ध युएइले टस जितेकाे छ । मुलपानी मैदानमा भएको खेलमा युएइले टस जितेर हङकङले पहिले ब्याटिङ गर्दैछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
खेलकुद
८ बैशाख २०८०, शुक्रबार ०९:२८
काठमाडौं । एसीसी प्रिमियर कपमा हङकङविरुद्ध युएइले टस जितेकाे छ । मुलपानी मैदानमा भएको खेलमा युएइले टस जितेर हङकङले पहिले ब्याटिङ गर्दैछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०९:२८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया