Logo

खेलकुद

शुन्य रनमै दुवै ओपनर आउट



काठमाडौं । नेपालले शुन्य रनमा नै दुवै ओपनरलाई गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल बिलाल खानको बलमा आउट भएका हुन् । अर्का नेपालका ओपनर आसिफ शेख करिमुल्लाहको बलमा आउट भएका हुन् ।

करिमल्लाहको व्यक्तिगत दोस्रो तथा ओमानको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो । नेपाल टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ०९:३५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।