Logo

खेलकुद

एसीसी प्रिमियर कपः २९ ओभरमा नेपालको १३० रन



काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप खेलमा नेपालले वमनविरुद्व ब्याटिङ गरिरहेको छ

५० ओभरको खेलमा २९ ओभरमा चार विकेट गुमाउँदै नेपालले १३० रन बनाएको छ। रोहितकुमार पौडेल, आशिफ शेख, कुसल भुर्तेल, भिम सार्की आउट भएका छन । कुसल भुर्तेल र आशिफ शेख जेरो रनमा आउट भएका हुन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११:१४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।