काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप खेलमा नेपालले वमनविरुद्व ब्याटिङ गरिरहेको छ ।
५० ओभरको खेलमा ३८ ओभरमा ६ विकेट गुमाउँदै नेपालले २०० रन बनाएको छ। रोहितकुमार पौडेल, आशिफ शेख, कुसल भुर्तेल, भिम सार्की, दिपेन्द्र सिंह ऐरी, आउट भएका छन । कुसल भुर्तेल र आशिफ शेख जेरो रनमा आउट भएका हुन ।




















प्रतिक्रिया