Logo

खेलकुद

एसीसी प्रिमियर कपः ६२ बलमा मल्लको शतकभन्दा बढी रन



कठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप खेलमा नेपालले वमनविरुद्व ब्याटिङ गरिरहेको छ । ५० ओभरको खेलमा ४० ओभर सकिँदा नेपालले २२१ रन जोडेको छ ।

अहिलेसम्म सबैभन्दा राम्रो कुशल मल्लले खेलेका छन् । उनले ६३ बल खर्चेर ९ चौका र १० छक्का प्रहार गरेका छन्। उनले शतकभन्दा बढी रन जोडिसकेका छन् । ६३ बल खर्चेर उनले १०८ रन जोडेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १२:०३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।