काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा वमनको एक विकेट गएको छ ।
नेपालबिरुद्व ब्याटिङ सुरु गरेको वमनले ४ दशमलव ३ ओभरमा ३२ रन बनाउँदा एक विकेट गएको हो । अहिले वमनले ५ ओभरमा ३२ रन बनाएकाे छ । नेपालबाट ३११ रनको शानदार लक्ष्य वमनले पाएको छ।




















प्रतिक्रिया