Logo

खेलकुद

सन्दिपले लिए विकेट, वमनको दोस्रो विकेट गयो



काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा वमनको दुई विकेट गएको छ ।

नेपालबिरुद्व ब्याटिङ सुरु गरेको वमनले १२ दशमलव ३ ओभरमा ५२ रन बनाउँदा दुई विकेट गएको हो । नेपालबाट ३११ रनको शानदार लक्ष्य वमनले पाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:०७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।