Logo

खेलकुद

सन्दिपले लिए लगातार ३ विकेट, वमनको चौथो विकेट गयो



काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा वमनको चार विकेट गएको छ

। नेपालबिरुद्व ब्याटिङ सुरु गरेको वमनले १४ ओभरमा तीन विकेट गुमाएको छ । वमनले ५५ रन बनाएकाे छ । नेपालबाट ३११ रनको शानदार लक्ष्य वमनले पाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १४:१८   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।