Logo

खेलकुद

त्रिविको क्रिकेट खेलमा हावाहुरीको प्रभाव



काठमाडौं । त्रिभुवन क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपमा ओमनले ३११ रनको विशाल लक्ष्य विरुद्व ब्याटिङ गर्दा मौसमका कारण खेल प्रभावित भएको छ। खेलको समयमा हावा हुरी चलेर एम्यायरको ह्याट र चस्मा नै उडाएको छ ।

काठमाडौंमा आज हावाहुरी सहित चट्याङको पनि सम्भावना भएका कारण खेल प्रभावित हुने सम्भावना छ । नेपालबिरुद्व ब्याटिङ सुरु गरेको ओमनले ३५ ओभरमा १४७ रन बनाएको छ । ओमनले अहिलेसम्म ५ विकेट गुमाएको छ । नेपालबाट ३११ रनको शानदार लक्ष्य ओमनले पाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १५:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।