Logo

राजनीति

बारा-२ मा यादवकाे अग्रता कायमै



काठमाडौं । बारा क्षेत्र नं. २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

यादवले ९८७० मत ल्याएका छन् । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतका पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार ०७:२१   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।