काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन् । मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ ।
टियु मैदान कीर्तिपुरमा कुबेत र सिंगापुर बीच प्रतिस्पर्धा हुँदैछ । मूलपानी मैदानमा कतार र मलेसियाका बीचमा प्रतिस्पर्धा हुँदैछ । दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ ।
मुलपानी क्रिकेट मैदानमा लगातार वर्षाको कारण खेल हुन नसकेपछि नेपाल र साउदी अरब दुबै टोलीले १-१ अंक बाँडेका थिए भने पानी परेका कारण हङकङ र बहराइनबीचको खेल रद्द भएकाे थियो । उनीहरूले पनि १-१ अंक बाँडेका छन् ।




















प्रतिक्रिया