Logo

प्रमुख समाचार

वैशाख २८ देखि एमाले केन्द्रीय कमिटी बैठक झापामा



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने भएको छ ।

बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १८:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।