काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्र्तगत मूलपानी मैदानमा युएईविरुद्ध बहराइनले टस जितेर ब्याटिङ रोजेको छ ।
युएई विजयी भए सेमिफाइनल पुग्ने छ भने बहराइन विजयी भए कुवेत र हङकङबीचको खेल कुर्नु पर्ने छ ।
खेलकुद
१३ बैशाख २०८०, बुधबार ०९:३७
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्र्तगत मूलपानी मैदानमा युएईविरुद्ध बहराइनले टस जितेर ब्याटिङ रोजेको छ ।
युएई विजयी भए सेमिफाइनल पुग्ने छ भने बहराइन विजयी भए कुवेत र हङकङबीचको खेल कुर्नु पर्ने छ ।
प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०९:३७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया