Logo

खेलकुद

एसीसी प्रिमियर कप : नेपालले गुमायो छैटौं विकेट



काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले २०.५ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको छ ।

छैटौं विकेट गुमाउने क्रममा नेपालका सोमपाल कामी आउट भए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १०:५६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।