Logo

खेलकुद

एसीसी प्रिमियर कप : कुवेतले हङकङलाई दियो २७३ रनको लक्ष्य



काठमाडौं । एसिसी प्रिमियर कपमा कुवेतले हङकङलाई २ सय ७३ रनको लक्ष्य दिएको छ ।

मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले  निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २७२ रन बनायो ।आजको विजेता सेमिफाइनलमा पुग्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १३:३६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।