Logo

खेलकुद

नेपाललाई पहिलो सफलता, सोमपालले लिए पहिलो विकेट



राजधानीमा जारी मेन्य एसीसी प्रिमियर कपमा नेपालले युएइको पहिलो विकेट लिएको छ ।

टियु मैदानमा भएको टसमा नेपालले टस जितेर बलिङ रोजेको थियो । नेपालले बलिङ रोजे पछि युएईले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएको छ । नेपालका लागि सोमपाल कामीले दाश्रो ओभरको बलिङ गर्दैं ललित नारायण राजपंशीको हातबाट क्याट आउट गराएका हुन् ।

सोमपालले युएईका कप्तान मुहम्मद वासिमलाई ११ रनमा आउट गराएका हुन् । नेपालले अहिले ३ दशमलब १ ओभरमा १ विकेट गुमाएर १७ रन बनाएको छ । 

नेपालको टोलीमा एक परिवर्तन भएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा गुलसन झाले स्थान बनाएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ०९:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।