Logo

खेलकुद

एसीसी प्रिमियर कप : नेपाललाई सातौँ सफलता, सन्दीपले लिए दोस्रो विकेट 



काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई सातौँ सफलता मिलेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । युएईले १०३ रन जोड्दा ७ विकेट गुमाएको छ । नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ११:४३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।