Logo

खेलकुद

एसीसी प्रिमियर कप फाइनल : नेपाललाई ९औं सफलता, ललितले लिए विकेट



काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र यूएई खेलिरहेका छन् । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ ।

टस जितेर फिल्ङि रोजेको नेपालले २७.२ ओभरको खेल सकिँदा ९औं सफता हात पारिसकेको छ । नेपाललाई ललित राजवंशीले ९औं सफलता दिएका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ११:५४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।