Logo

खेलकुद

विश्वकप छनोट : करणले नै लिए चौथो विकेट पनि, अमेरिकालाई लागतार झड्का



काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि सबै विकेट करण केसीले लिएका हुन् ।

तीव्र गतिका बलर केसीको उत्कृष्ट बलिङसामू अमेरिकी ब्याटरहरु टिक्न नसकेका हुन् । अहिले १२ ओभरको खेल सकिँदा अमेरिकाले मात्र २३ ओभर बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १३:५१   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।