काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपालाई दीपेन्द्रसिंह ऐरी पाँचौं सफलता दिएका हुन् ।
उत्कृष्ट बलिङका साथ सुरुआत गरेको नेपालका लागि करण केसी एक्लैले ४ विकेट लिएका छन् । अमेरिकाले २३ ओभरको खेल सकिँदा ७४ रन बनाएर खेलिरहेको छ ।




















प्रतिक्रिया