Logo

खेलकुद

करेन्ट लागेर मृत्यु



बाँके ।  कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १६:२७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।