Logo

खेलकुद

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए दुई विकेट



काठमाडौं ।  विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलमा सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर बलिङ गरेको नेपाललाई तेस्रो सफलता  लामिछानेले दिलाए ।

यसअघि दोस्रो पनि लामिछाने र पहिलो सफलता करण केसीले दिलाएका थिए । युएईले २३ ओभरको समाप्तीमा ३ विकेटको क्षतीमा ८५ रन बनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १४:३६   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।